समाचार

स्वास्थ्यचौकीको पक्की भवन निर्माण

जुम्ला : हिमा गाउँपालिका–१ स्थित बड्की गाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरिएको छ । स्वास्थ्य सेवा प्रभावकारी सञ्चालन गर्न गाउँपालिकाले बड्कीगाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिएका छन् । गत...

पुरा पढ्नुहोस
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ

नेपालगञ्ज : प्रहरीले बाँकेमा गत मङ्सिरमा मात्रै लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले १६१ ग्राम ९५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधि ८० ट्याब्लेट, नाइट्राजेपाम र ४३६ ट्याब्लेट...

पुरा पढ्नुहोस
मोरिम्ला नाकामा छैन सीमा सुरक्षा पोष्ट र भन्सार कार्यालय

डोल्पा : कर्णाली प्रदेशका दश जिल्ला मध्ये हुम्ला र डोल्पामा चिनियाँ नाका पर्दछन् । हुम्लामा हिल्सा नाका पर्दछ भने डोल्पामा मोरिम्ला र क्याटो नाका पर्दछन् । हिल्सा नाका पूर्ण रूपमा सञ्चालनमा छ । हिल्सा...

पुरा पढ्नुहोस
पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व

काठमाडौं : नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । मतगणना सकिएपछि शर्मा अध्यक्ष निर्वाचित भएको औपचारिक घोषणा गरिएको हो । शर्मा कांग्रेस र एमालेनिकट नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको...

पुरा पढ्नुहोस
मानव अधिकार कानूनको विषयमात्रै होइन् : मुख्यमन्त्री कंडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानव अधिकार समावेशी समाज निर्माणको आधारशिला भएको बताएका छन् । ७६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मंगलबार सुर्खेतमा आयोजित कार्यक्रममा उनले मानव अधिकार भनेको केवल कानूनको विषय...

पुरा पढ्नुहोस
कर्णालीको शान्ति सुरक्षामा धेरै चुनौती छैन : गृहमन्त्री

सुर्खेत : गृहमन्त्री रमेश लेखकले कर्णालीको शान्ति सुरक्षाको सन्दर्भमा धेरै चुनौती नदेखिएको बताएका छन् । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापनपछि मंगलबार पत्रकार सम्मेलनमा बोल्दै उनले कर्णालीमा अपराधका गतिविधि भने निरन्तर भइरहेको बताए । कर्णालीमा...

पुरा पढ्नुहोस
रारामा देखिए कालो चितुवा र लोखर्के

मुगु : रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा र लोखर्के भेटिएका छन् । स्तनधारी वन्यजन्तुको अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले जडान गरेका क्यामरामा कालो चितुवा र लोखर्के निकुञ्ज क्षेत्रमा आएका तस्बिर फेला परेका...

पुरा पढ्नुहोस
‘बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्दैनौ’

सुर्खेत : कर्णालीमा क्रियाशिल राजनीतिक दलहरुले बालबालिकाहरुको हक अधिकारको संरक्षण र कार्यान्वयन तथा उनीहरुको सर्वोत्तम हितको सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको संविधानमा भएको व्यवस्था, नेपालले अन्तर्राष्ट्रियस्तरमा गरिएका प्रतिबद्धता, विद्यमान कानून, नीति, कार्यढाँचा,...

पुरा पढ्नुहोस
आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीलाई अन्तिम मौका !

सुर्खेत : कर्णाली प्रदेशभर ३३ वटा ठूला आयोजना अलपत्र छन् । कतिपय योजना चौथोपटक पटकसम्म म्याद थप गर्दासमेत प्रगति शून्य छ । कर्णाली प्रदेशमा लामो समयदेखि समस्याग्रस्त रहेका आयोजनालाई अघि बढाउन भौतिक पूर्वाधार तथा...

पुरा पढ्नुहोस
हरेक नागरिकले विपद्मा सहयोगी भूमिका निभाउनुपर्छ : नेपाल

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सुदर्शन प्रसाद नेपालले हरेक नागरिकले विपद्मा सहयोगी भूमिका निभाउनुपर्ने बताएका छन् । हरेक बिपद्मा सहयोगीभूमिकानिर्वाह गर्ने नेपाल रेडक्रस सोसाइटी आफैमा सम्पन्न संस्था नभए पनि नेपालका विभिन्नखाले बिपद्मा समाधानमा अग्रसरता...

पुरा पढ्नुहोस